Aarthikaina
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ ।
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयविरूद्ध आपत्ति
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयविरूद्ध आपत्ति काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।
पोखरालाई सुविधासम्पन्न महानगर बनाउने मेयर आचार्यको दाबी
पोखरालाई सुविधासम्पन्न महानगर बनाउने मेयर आचार्यको दाबी पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई सुविधा सम्पन्न महानगर बनाउने बताएका छन् ।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ठमेलमा सडक महोत्सव हुने
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ठमेलमा सडक महोत्सव हुने काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा ‘सडक महोत्सव’ गरिने भएको छ ।
Weather Update