Aarthikaina
समिट एयरका मनोज कार्की वायुसेवा सञ्चालक संघको अध्यक्षमा चयन
समिट एयरका मनोज कार्की वायुसेवा सञ्चालक संघको अध्यक्षमा चयन काठमाडौं । वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका एकाउन्टेबल म्यानेजर मनोज कार्की सर्वसम्मत चयन भएका छन् ।
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ ।
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयविरूद्ध आपत्ति
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयविरूद्ध आपत्ति काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।
हिमालय एयरलाइन्सले प्राप्त गर्यो आयोसा प्रमाणपत्र
हिमालय एयरलाइन्सले प्राप्त गर्यो आयोसा प्रमाणपत्र काठमाडौं । हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ ।
एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको आदेश
एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
पोखरालाई सुविधासम्पन्न महानगर बनाउने मेयर आचार्यको दाबी
पोखरालाई सुविधासम्पन्न महानगर बनाउने मेयर आचार्यको दाबी पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई सुविधा सम्पन्न महानगर बनाउने बताएका छन् ।
Weather Update