Aarthikaina
पाइलटले उडान नभर्ने चेतावनी दिएपछि सुरक्षाको प्रबन्ध मिलाउँदै उड्ययन प्राधिकरण
पाइलटले उडान नभर्ने चेतावनी दिएपछि सुरक्षाको प्रबन्ध मिलाउँदै उड्ययन प्राधिकरण काठमाडौं । हेलिकप्टर चालक(पाइलट) हरूले असुरक्षाको कारण देखाउँदै भक्तपुरको नलिनचोकस्थित नवनिर्मित हेलिपोर्टबाट उडान नभर्ने चेतावनी दिएपछि नागरिक उड्ययन प्राधिकरणले सुरक्षाको प्रबन्ध मिलाउने तयारी गरेको छ।
Weather Update