Aarthikaina
टेलिकमले गुणस्तरीय सेवा दिन १९ जिल्लामा स्थापना गर्यो कार्यान्वयन इकाइ
टेलिकमले गुणस्तरीय सेवा दिन १९ जिल्लामा स्थापना गर्यो कार्यान्वयन इकाइ काठमाडौं । अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले विभिन्न १९ जिल्लामा एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ ।
टेलिकमको विन्टर अफर
टेलिकमको विन्टर अफर काठमाडौं । नेपाल टेलिकमले विभिन्न आकर्षक प्याकहरूसहित विन्टर अफर ल्याएको छ ।
एनसेलको दोब्बर बोनस डेटा योजना
एनसेलको दोब्बर बोनस डेटा योजना काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ ।
नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता
नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ ।
एनसेलले प्राधिकरणलाई दियो कागजातसहित जवाफ
एनसेलले प्राधिकरणलाई दियो कागजातसहित जवाफ काठमाडौं । एनसेलको सेयर कारोबार शंकास्पद देखिएपछि सरकार, संसद् र न्यायपालिका गरी राज्यका तीनवटै अंग सक्रिय हुँदा एनसेल आजियाटाले जवाफ पठाएको छ ।
Weather Update