Aarthikaina
सावित्रा दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता
सावित्रा दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।
गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा हुने
गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा हुने काठमाडौं । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ ।
नविता टोयोटाको सद्भावना दूत
नविता टोयोटाको सद्भावना दूत काठमाडौं । लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मङ्गलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् ।
लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा
लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा काठमाडौँ । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ ।
नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल
नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल काठमाडौँ । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
गोर्खाली रग्वीको लगातार दोस्रो जित
गोर्खाली रग्वीको लगातार दोस्रो जित काठमाडौं । काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ ।
ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि
ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि काठमाडौं । ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन एकेडेमीले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।
पिस प्वाइन्ट कप फुटबल शुक्रबारदेखि
पिस प्वाइन्ट कप फुटबल शुक्रबारदेखि काठमाडौं । पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनामा छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबरदेखि हुने छ ।
म्यानचेस्टर युनाईटेडको लगातार छैटौं जित
म्यानचेस्टर युनाईटेडको लगातार छैटौं जित काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार छैटौं जित निकालेको छ ।
ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सम्मानित हुने
ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सम्मानित हुने काठमाडौं । राष्ट्रिय च्याम्पियन तथा शिर्ष एक बरियतामा रहेको प्रिन्स दाहाललाई १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ ।
मास्टर नेत्रले बिश्व बरियता जी–२ युएस ओपनमा प्रतिस्पर्धा गर्दै
मास्टर नेत्रले बिश्व बरियता जी–२ युएस ओपनमा प्रतिस्पर्धा गर्दै काठमाडौं । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर नेत्र बहादुर घर्ती मगरले विश्व वरियता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।
Weather Update