Aarthikaina
आयरल्याण्ड 'ए'माथि नेपालको सहज जित
आयरल्याण्ड 'ए'माथि नेपालको सहज जित काठमाडौं । आयरल्याण्ड वल्भस 'ए'विरुद्धको दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी बनेको छ ।
राइट टु प्रोटिन हाफ म्यारथनमा दीपक र सन्तोषी पहिलो
राइट टु प्रोटिन हाफ म्यारथनमा दीपक र सन्तोषी पहिलो काठमाडौं । नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा शनिबार स्वर्ण जितेका छन् । दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन् ।
राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता रहने
राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता रहने काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ ।
सामाग्री खरिदमा स्पोर्ट्स युनिभर्सले खेलाडीलाई छुट दिने
सामाग्री खरिदमा स्पोर्ट्स युनिभर्सले खेलाडीलाई छुट दिने काठमाडौं । बानेश्वरस्थित स्पोर्ट्स युनिभर्सले आफ्नो १० वार्षिकोत्सवको उपलक्ष्यमा खेलाडीलाई सामाग्री खरिदमा २० प्रतिशत छुट दिने भएको छ ।
पीएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा
पीएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा काठमाडौँ । पीएनजीलाई हराउँदै नेपाल हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
ला लिगाको उपाधितर्फ लम्किँदै रियल मड्रिड
ला लिगाको उपाधितर्फ लम्किँदै रियल मड्रिड काठमाडौ । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ ।
तेन्जिङ र पञ्चमाया ओपन लिड क्लाइम्बिङको च्याम्पियन
तेन्जिङ र पञ्चमाया ओपन लिड क्लाइम्बिङको च्याम्पियन काठमाडौ । काठमाण्डौ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा भएको मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् ।
आयोजक कोटेश्वर टिम च्याम्पियन
आयोजक कोटेश्वर टिम च्याम्पियन काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।
रिपु मर्दिनी भ्याली पब्लिक कपको क्वार्टरफाइनलमा
रिपु मर्दिनी भ्याली पब्लिक कपको क्वार्टरफाइनलमा काठमाडौं । तेश्रो भ्याली पब्लिक कप अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा शनिबार रिपु मर्दिनी  क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि
नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ ।
नामिबियामाथि नेपालको रोमाञ्चक जित
नामिबियामाथि नेपालको रोमाञ्चक जित काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।
गेटवे र पिस प्वाइन्ट उपाधिनजिक
गेटवे र पिस प्वाइन्ट उपाधिनजिक काठमाडौँ । गेटवे एकेडेमी र आयोजक पिस प्वाइन्ट छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
Weather Update