Aarthikaina
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औं वार्षिकोत्सव
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औं वार्षिकोत्सव काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बुधबार हुँदै छ ।
ब्याडमिन्टनको विकासका लागि त्रिपक्षीय सम्झौता
ब्याडमिन्टनको विकासका लागि त्रिपक्षीय सम्झौता काठमाडौं । विद्यालय तहदेखि ब्याडमिन्टनको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल ब्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच सोमबार त्रिपक्षीय सम्झौता भएको छ ।
महिला फुटबल टोली सम्मानित
महिला फुटबल टोली सम्मानित काठमाडौं । नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार राति नेपालको महिला फुटबल टिमलाई सम्मान गरेको छ ।
आर्मी र एपीएफ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङको च्याम्पियन
आर्मी र एपीएफ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङको च्याम्पियन काठमाडौं । नेपाल आर्मी र एपीएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् ।
आयरल्यान्ड वल्भ्सलाई एक खेल अगावै टि-२० सिरिज
आयरल्यान्ड वल्भ्सलाई एक खेल अगावै टि-२० सिरिज काठमाडौं । आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्ध जारी ३ खेलको टि-२० सिरिज एक खेल अगावै जितेको छ ।
कर्पोरेट सुपर सिक्सेस वैशाखको अन्तिम सातादेखि हुने
कर्पोरेट सुपर सिक्सेस वैशाखको अन्तिम सातादेखि हुने काठमाडौं । एसएस इभेन्ट्स प्रा.लि र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग पराजित
लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग पराजित काठमाडौं । ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टी-२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्स ‘ए’सँग २१ रनले पराजित भएको छ ।
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ: पुरन र मन्सुबको विजयी सुरुआत
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ: पुरन र मन्सुबको विजयी सुरुआत काठमाडौं । नेपाल एपीएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।
नेपाल टी-२० मा स्पट फिक्सिङ अभियोग लागेका खेलाडीले पाए सफाइ
नेपाल टी-२० मा स्पट फिक्सिङ अभियोग लागेका खेलाडीले पाए सफाइ काठमाडौं । नेपाल टी-२० लिगमा स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् ।
ह्यूगो र कोरिनलाई एन्डुरो रत्नाङ्गेको उपाधि
ह्यूगो र कोरिनलाई एन्डुरो रत्नाङ्गेको उपाधि शोलुखुम्बु । फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन् ।
युएसए ओपनमा एरिका र विप्लव
युएसए ओपनमा एरिका र विप्लव काठमाडौं । युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् ।
Weather Update