Aarthikaina
विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको साझेदारी
विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको साझेदारी काठमाडौं । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ ।
मुम्बईलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा
मुम्बईलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ ।
पूर्व खेलाडी जनार्दन घिमिरे सम्मानित
पूर्व खेलाडी जनार्दन घिमिरे सम्मानित काठमाडौं । क्योकुसिन करातेका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक जनार्दन घिमिरे शनिबार सम्मानित भएका छन् ।
आयोजक बीएनए क्वाटरफाइनलमा
आयोजक बीएनए क्वाटरफाइनलमा काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सको थ्री बाइ थ्रीमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फुल कन्ट्याक्ट करातेमा अनिशालाई स्वर्ण
फुल कन्ट्याक्ट करातेमा अनिशालाई स्वर्ण काठमाडौँ । एपीएफकी अनिशा तामाङले १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा मंगलबार स्वर्ण जितेकी छन् ।
सदस्य–सचिव घिसिङद्वारा टेनिस खेलाडी अभिलाषाको खेल यात्रा बारे चासो
सदस्य–सचिव घिसिङद्वारा टेनिस खेलाडी अभिलाषाको खेल यात्रा बारे चासो काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले महिलातर्फ नेपाल नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्टलाई मंगलबार भेट गरी उनको खेल यात्रा बारे जानकारी लिएका छन् ।
कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन
कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन काठमाडौँ । माछापुच्छ्रे बैंकले मंगलबार कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ ।
रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित
रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल नासरले साउदी प्रो लिगमा अल वेहदामाथि शानदार जित हासिल गरेको छ ।
राष्ट्रियव्यापी खुल्ला व्यायाम सम्पन्न
राष्ट्रियव्यापी खुल्ला व्यायाम सम्पन्न काठमाडौँ । बजाजको मोटर बाइक ब्रान्ड पल्सर र गोकर्णेश्वर न.पा.संगको साझेदारीमा नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा आयोजनामा ऐतिहासिक छैठौं राष्ट्रियव्यापी खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि काठमाडौँ । नेपालले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ ।
लुम्बिनीलाई वीर गणेशमान सिंह टि–२० क्रिकेट उपाधि
लुम्बिनीलाई वीर गणेशमान सिंह टि–२० क्रिकेट उपाधि काठमाडौं । पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।
Weather Update