Aarthikaina
ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा काठमाडौँ । ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिता २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि काठमाडौं । जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ ।
सदभाव प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान
सदभाव प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्री कप भलिबलमा पुलिसको लगातार चौथो जित
प्रधानमन्त्री कप भलिबलमा पुलिसको लगातार चौथो जित काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो जित हात पारेको छ ।
जुडो कार्यसमितिलाई बधाइ
जुडो कार्यसमितिलाई बधाइ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ दिएका छन् ।
सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो
सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ ।
Weather Update