आयोजक द एक्सेल्सियरको विजयी सुरुआत
मंगलबार, माघ १६, २०८०

सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण
मंगलबार, माघ १६, २०८०
काठमाडौं । ब्याटल अफ द ड्रागन्स च्याम्पियनसिपमा उमा कुङ फुका सिद्धार्थ लामा तामाङ र संजीतकुमार राईले स्वर्ण जितेका छन् ।

अफगानिस्तानलाई हराउँदै नेपाल यु- १९ विश्वकपको सुपर सिक्समा
शुक्रबार, माघ १२, २०८०
काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ ।

क्षमता अभिबृद्धि तालिम सुरु
सोमबार, माघ ८, २०८०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

स्क्राबलमा अर्नवलाई उपाधि
सोमबार, माघ ८, २०८०
काठमाडौँ । नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
सेब र हिमश्मिलाई बास्केटबल उपाधि
शनिबार, माघ ६, २०८०
काठमाडौं । सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

टाटा समूह बन्यो आईपीएलको मुख्य प्रायोजक
शनिबार, माघ ६, २०८०
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ ।
हिमश्मिलाई फुटबल उपाधि
शुक्रबार, माघ ५, २०८०
काठमाडौँ । लालीगुराँस नेसनल एकेडेमी सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

खड्का पुम्से दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती
शुक्रबार, माघ ५, २०८०
काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् ।
पुर्ण र गौरवको जोडी सेमिफाईनलमा
बिहीबार, माघ ४, २०८०
काठमाडौं । नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् ।

पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम
मंगलबार, माघ २, २०८०
काठमाडौं । पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ ।
-1705298654.jpeg)
आठौं अर्किड कपको तयारी
सोमबार, माघ १, २०८०
काठमाडौं । अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ ।