Aarthikaina
सुविन र रिहानालाई योनेक्स इनास सव जुनियर उपाधी
सुविन र रिहानालाई योनेक्स इनास सव जुनियर उपाधी काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन काठमाण्डौमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्ज २०८० को उपाधी हात पारेका छन् ।
नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक
नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक काठमाडौं । रोयल दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला यु–२३ मा आइतबार फाइनलमा प्रवेश गरेको छ ।
ललितपुर टेबलटेनिसमा आशिष अवाले
ललितपुर टेबलटेनिसमा आशिष अवाले काठमाडौं । ललितपुर जिल्ला टेबलटेनिस संघको साधारण सभाले आशिष अवालेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सोमबार चयन गरेको छ ।
नागार्जुन नगरपालिका टिम च्याम्पियन
नागार्जुन नगरपालिका टिम च्याम्पियन काठमाडौं । नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
धनगढीलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको नँया च्याम्पियन
धनगढीलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको नँया च्याम्पियन काठमाडौं । धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको दोस्रो सिजनको उपाधि जितेको छ ।
एनआईसी र बोन स्काइलार्क प्रिक्वाटरफाइनलमा
एनआईसी र बोन स्काइलार्क प्रिक्वाटरफाइनलमा काठमाडौं । एनआईसी एकेडेमी ‘बी’ र बोन स्काइलार्क सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
लैनचौर डोजोका पदक विजेता खेलाडी सम्मानित
लैनचौर डोजोका पदक विजेता खेलाडी सम्मानित काठमाडौं । लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर तथा नगदसहित सम्मान गरेको  छ ।
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि काठमाडौं । हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा पुगेको छ ।
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि बास्केटबलको च्याम्पियन
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि बास्केटबलको च्याम्पियन काठमाडौं । गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् ।
पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा
पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा काठमाडौं । पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ ।
प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा एसियन र श्रृजनशील सेमिफाइनलमा
प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा एसियन र श्रृजनशील सेमिफाइनलमा काठमाडौं । एसियन पब्लिक र श्रृजनशील १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
Weather Update