चेस प्रतियोगिताको उपाधि कृष्णकुमार खाँलाई
शनिबार, जेठ ५, २०८१

जुडो कार्यसमितिलाई बधाइ
बिहीबार, जेठ ३, २०८१
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ दिएका छन् ।

सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो
बुधबार, जेठ २, २०८१
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ ।

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने
मंगलबार, जेठ १, २०८१
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।

विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको साझेदारी
सोमबार, वैशाख ३१, २०८१
काठमाडौं । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ ।

मुम्बईलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा
आइतबार, वैशाख ३०, २०८१
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ ।

पूर्व खेलाडी जनार्दन घिमिरे सम्मानित
आइतबार, वैशाख ३०, २०८१
काठमाडौं । क्योकुसिन करातेका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक जनार्दन घिमिरे शनिबार सम्मानित भएका छन् ।
आयोजक बीएनए क्वाटरफाइनलमा
आइतबार, वैशाख ३०, २०८१
काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सको थ्री बाइ थ्रीमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फुल कन्ट्याक्ट करातेमा अनिशालाई स्वर्ण
बुधबार, वैशाख २६, २०८१
काठमाडौँ । एपीएफकी अनिशा तामाङले १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा मंगलबार स्वर्ण जितेकी छन् ।
सदस्य–सचिव घिसिङद्वारा टेनिस खेलाडी अभिलाषाको खेल यात्रा बारे चासो
बुधबार, वैशाख २६, २०८१
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले महिलातर्फ नेपाल नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्टलाई मंगलबार भेट गरी उनको खेल यात्रा बारे जानकारी लिएका छन् ।

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन
बुधबार, वैशाख २६, २०८१
काठमाडौँ । माछापुच्छ्रे बैंकले मंगलबार कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ ।

रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित
आइतबार, वैशाख २३, २०८१
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल नासरले साउदी प्रो लिगमा अल वेहदामाथि शानदार जित हासिल गरेको छ ।