Aarthikaina
साफ यु–२० च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
साफ यु–२० च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बंगलादेशबीच आज बुधबार प्रतिस्पर्धा हुँदैछ ।
क्लाइम्बिङ संघकाे नेतृत्वमा पौडेल चयन
क्लाइम्बिङ संघकाे नेतृत्वमा पौडेल चयन काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको अध्यक्षमा रमेशकुमार पौडेल चयन भएका छन् ।
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित काठमाडौं । नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित भएका छन् ।
पेरिस ओलम्पिकको भब्य उद्घाटन
पेरिस ओलम्पिकको भब्य उद्घाटन पेरिस, साउन १२ गते । पेरिस ओलम्पिक– २०२४ को एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ ।
यी हुन् यूरोकप २०२४ को सेमिफाइनल खेल्ने चार टोली, कुन कस्तो ?
यी हुन् यूरोकप २०२४ को सेमिफाइनल खेल्ने चार टोली, कुन कस्तो ? काठमाडौं । ‘मिनी विश्वकप’ मानिने युरो २०२४ को सेमिफाइनल खेल्ने ४ वटा टोलीको टुङ्गो लागिसकेको छ ।
Weather Update