Aarthikaina
विद्यार्थीलाई चाडपर्वमा पोशाक किन्न नलगाउन महानगरको परिपत्र जारी
विद्यार्थीलाई चाडपर्वमा पोशाक किन्न नलगाउन महानगरको परिपत्र जारी काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालय पोशाक बाहेकका पोशाक किन्न नलगाउन परिपत्र जारी गरेको छ ।
नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने
नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ ।
Weather Update