कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीण
शुक्रबार, साउन १८, २०८१
नेपालको उत्कृष्ट कलेजको उपाधि भिएस कलेज चाबहिललाइ
मंगलबार, असार २५, २०८१
काठमाडौं । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा व्याचुलर लेवलको अब्बल भिएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अर्वाड प्राप्त गरेको छ ।
रिलायन्स इन्टरनेसनल एकेडेमीको एसईई सम्मान तथा बिदाइ
मंगलबार, असार २५, २०८१
काठमाडौं । नेपालको राजधानी काठमाडौंको उत्तरी भेग बूढानीलकण्ठ नगरपालिका, वडा नं १० कपनको मिलनचोक स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले एसइइ सम्मान तथा बिदाइ कार्यक्रमको २४ औं शृंखला सम्पन्न गरेको छ ।
सर्वोत्कृष्ट (+२) मावि २०८० : क्यापिटल मावि(सिसिआरसी)
शुक्रबार, असार २१, २०८१
सिसिआरसी मावि स्थापनाकालदेखि नै देशभरिका सर्वोत्कृष्ट माविमध्येमा पर्न सफल हुँदै आएको छ ।
एक लाख अमेरिकी डलर पुरस्कार राशीको हल्ट प्राइजमा भाग लिन विद्यार्थी मुम्बई प्रस्थान
बिहीबार, जेठ २४, २०८१
एसइई आजदेखि सुरु: दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी सहभागी हुने
बिहीबार, चैत १५, २०८०
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ ।
नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सयबढी बिरामी लाभान्वित
बुधबार, फागुन १६, २०८०
नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा रहेको जानकारी दिन ‘नेसनल कलेज फेयर’
सोमबार, फागुन १४, २०८०