Aarthikaina
नेपालको उत्कृष्ट कलेजको उपाधि भिएस कलेज चाबहिललाइ
नेपालको उत्कृष्ट कलेजको उपाधि भिएस कलेज चाबहिललाइ काठमाडौं । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा व्याचुलर लेवलको अब्बल भिएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अर्वाड प्राप्त गरेको छ ।
रिलायन्स इन्टरनेसनल एकेडेमीको एसईई सम्मान तथा बिदाइ
रिलायन्स इन्टरनेसनल एकेडेमीको एसईई सम्मान तथा बिदाइ काठमाडौं । नेपालको राजधानी काठमाडौंको उत्तरी भेग बूढानीलकण्ठ नगरपालिका, वडा नं १० कपनको मिलनचोक स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले एसइइ सम्मान तथा बिदाइ कार्यक्रमको २४ औं शृंखला सम्पन्न गरेको छ ।
सर्वोत्कृष्ट (+२) मावि २०८० : क्यापिटल मावि(सिसिआरसी)
सर्वोत्कृष्ट (+२) मावि २०८० : क्यापिटल मावि(सिसिआरसी) सिसिआरसी मावि स्थापनाकालदेखि नै देशभरिका सर्वोत्कृष्ट माविमध्येमा पर्न सफल हुँदै आएको छ ।
एसइई आजदेखि सुरु: दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी सहभागी हुने
एसइई आजदेखि सुरु: दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी सहभागी हुने काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ  ।
Weather Update