Aarthikaina
उद्योगहरुमा काटिएको विद्युत लाइन तत्काल जडान गर्न प्राधिकरणलाई सरकारको निर्देशन
उद्योगहरुमा काटिएको विद्युत लाइन तत्काल जडान गर्न प्राधिकरणलाई सरकारको निर्देशन काठमाडौं । सरकारले उद्योगहरुमा काटिएको विद्युत लाइन तुरुन्त सुचारु गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई दिर्नेशन दिएको छ ।
अब उद्योगहरुको चाबी सरकारलाई बुझाउँछौं, तर गैरकानुनी विद्युत महशुल तिर्नसक्दैनौंः ध्रुवराज थापा
अब उद्योगहरुको चाबी सरकारलाई बुझाउँछौं, तर गैरकानुनी विद्युत महशुल तिर्नसक्दैनौंः ध्रुवराज थापा काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ई. ध्रुवराज थापाले ट्रंकलाइनको विवादित विद्युत महशुल अशुल गर्ने नाममा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न सुरु गरेकोमा आपत्ति जनाउँदै आफूहरुले अब सबै उद्योगको चावी नै सरकारलाई बुझाउने बताएका छन् । 
Weather Update