Aarthikaina
राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने
राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।
रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने
रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ ।
नेता कार्यकर्तालाई अंगदान गर्न नेकपा एसको आग्रह
नेता कार्यकर्तालाई अंगदान गर्न नेकपा एसको आग्रह काठमाडौं । नेकपा एकीकृत समाजवादीले नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेपछि अंगदान गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।
माओवादीको विधान सम्मेलन फागुन पहिलो सातामा, मस्यौदा समिति गठन
माओवादीको विधान सम्मेलन फागुन पहिलो सातामा, मस्यौदा समिति गठन काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो सातामा हुने भएको छ ।
मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड
मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् ।
Weather Update