श्रीपञ्चमीमा निलसरस्वती पहिलो महोत्सव
सोमबार, माघ २८, २०८१

मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
बिहीबार, असोज १०, २०८१
ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो ।

बुद्धिचाल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्छ, राखेप सदस्य सचिव –घिसिङ्ग
मंगलबार, पुस २४, २०८०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले बुद्धिचालले विश्व खेलकुद वृत्तमै छुट्टै पहिचान बनाउन सफल भईसकेकोले नेपालमा पनि यो खेललाई व्यवसायिक रुपमा अगाडि बढाउन पर्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

किसान हतोत्साही, उद्योग व्यवसाय झन् शिथिल
आइतबार, पुस ८, २०८०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले भदौ १७ गते मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूले मन्त्रालय सम्हालेपछिको प्रगति सार्वजनिक गरेका थिए ।
युवाहरूले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री डा. प्रकाशशरण महत
शनिबार, पुस ७, २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् ।
नाडा अध्यक्षमा सर्वसम्मत भए करण चौधरी
बिहीबार, पुस ५, २०८०
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरी बन्ने भएका छन् ।

आँखा र मिर्गाैला दान
बिहीबार, पुस ५, २०८०
धेरै वर्षपछि झलकबहादुर लिम्बु र बुद्धिबहादुर थापा मगरको भेट भयो । बालसखा, स्कूलदेखि कलेजसम्म सँगै पढि बीए पास गरेका । सुख दुःखका कुरा साटासाट हुने नै भयो । झलक ! के छ घरमा ? बा, आमा, भाउजु र छोराछोरी सबैलाई आरामै छ, हैन ? बुद्धिले सोध्यो ।