Aarthikaina
महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक सेन्टरमा विशेष छुट पाउने
महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक सेन्टरमा विशेष छुट पाउने काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ ।
Weather Update