Aarthikaina
सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्षमा भरत चयन
सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्षमा भरत चयन पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत विक चयन भएका छन् ।
खोटाङबाट ३६ करोडबढीको सुन्तला बिक्री
खोटाङबाट ३६ करोडबढीको सुन्तला बिक्री खोटाङ । खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
उद्योगहरुमा काटिएको विद्युत लाइन तत्काल जडान गर्न प्राधिकरणलाई सरकारको निर्देशन
उद्योगहरुमा काटिएको विद्युत लाइन तत्काल जडान गर्न प्राधिकरणलाई सरकारको निर्देशन काठमाडौं । सरकारले उद्योगहरुमा काटिएको विद्युत लाइन तुरुन्त सुचारु गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई दिर्नेशन दिएको छ ।
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ? काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी
अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी धरान । गत वर्षको तुलनामा यस वर्ष अम्लिसोको भाउ बढेपछि किसान खुसी भएका छन् ।
घरेलु उद्योग सम्बन्धी प्रविधि अनुसन्धान र विकासका लागि समझदारी
घरेलु उद्योग सम्बन्धी प्रविधि अनुसन्धान र विकासका लागि समझदारी काठमाडौं । घरेलु र साना उद्योग सम्बन्धी प्रविधिको अनुसन्धान र विकासका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ ।
अनुदानबापत उखु कृषकलाई ८० करोड भुक्तानी
अनुदानबापत उखु कृषकलाई ८० करोड भुक्तानी काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ ।
अब उद्योगहरुको चाबी सरकारलाई बुझाउँछौं, तर गैरकानुनी विद्युत महशुल तिर्नसक्दैनौंः ध्रुवराज थापा
अब उद्योगहरुको चाबी सरकारलाई बुझाउँछौं, तर गैरकानुनी विद्युत महशुल तिर्नसक्दैनौंः ध्रुवराज थापा काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ई. ध्रुवराज थापाले ट्रंकलाइनको विवादित विद्युत महशुल अशुल गर्ने नाममा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न सुरु गरेकोमा आपत्ति जनाउँदै आफूहरुले अब सबै उद्योगको चावी नै सरकारलाई बुझाउने बताएका छन् । 
दुई खर्बभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी भन्छन्, ‘जोगाउने-समाप्त पार्ने राज्यको हातमा’
दुई खर्बभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी भन्छन्, ‘जोगाउने-समाप्त पार्ने राज्यको हातमा’ चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो ।
कृषकलाई मालिक बनाउने अभियानमा जेटा फार्म, २ अर्ब लगानी गर्ने
कृषकलाई मालिक बनाउने अभियानमा जेटा फार्म, २ अर्ब लगानी गर्ने काठमाडौं । बाँझो खेतलाई उर्बर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानका साथ नेपालमा पहिलोपटक जेटा फार्म सञ्चालनमा आउँदैछ ।
Weather Update