Aarthikaina
होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग
होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग काठमाडौं । व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।
चार वर्षपछि सौराहमा हात्ती महोत्सव हुँदै
चार वर्षपछि सौराहमा हात्ती महोत्सव हुँदै काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा मंगलबारदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ ।
क्यासिनो माजोङलाई अन्तर्राष्ट्रिय ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड
क्यासिनो माजोङलाई अन्तर्राष्ट्रिय ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड काठमाडौँ । काठमाडौंस्थित क्यासिनो माजोङले दक्षिणएशिया स्तरको प्रतिष्ठित अवार्ड पाएको छ ।
Weather Update