Aarthikaina
विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन : अध्यक्ष कार्की
विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन : अध्यक्ष कार्की काठमाडौं । विदेशी लगानीका जलविद्युत् आयोजनामा नेपाली बैंकले लगानी गर्दा स्वदेशी परियोजना मर्कामा परेका सरोकारवालाहरुले  बताएका छन् ।
विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन
विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन मोरङ । विराटनगर हार्डवेयर संघको अध्यक्षमा मार्बल एण्ड टायल्स हाउसका सञ्चालक प्रमोदकुमार जिन्दल चयन भएका छन् ।
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
शिवम् सिमेन्टको लाभांश पारित
शिवम् सिमेन्टको लाभांश पारित काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा
अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पञ्चकन्या माई हाइड्रोपावरको सातौँ र आठौँ वार्षिक साधारणसभा
पञ्चकन्या माई हाइड्रोपावरको सातौँ र आठौँ वार्षिक साधारणसभा काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक गरेको छ ।
निर्माण व्यवसायी महासंघद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग
निर्माण व्यवसायी महासंघद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।
Weather Update