Aarthikaina
जागिर खाँदै पढ्दै: ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पूरा हुँदैनथ्यो’
जागिर खाँदै पढ्दै: ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पूरा हुँदैनथ्यो’ काठमाडौं । सिभिल तथा आर्किटेक्टमा डिप्लोमा गरी सबइन्जिनियर भएकाहरूलाई इन्जिनियर बन्न नेपाल इन्जिनियरिङ कलेजको बिडिएच (ब्याचलर फर डिप्लोमा होल्डर्स) कार्यक्रमले उच्च शिक्षाको बाटो खोलिदिएको विद्यार्थीहरूले बताएका छन् ।
महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल
महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल काठमाडौँ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसको  कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् ।
मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सहकार्य
मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सहकार्य काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।
सफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’  कार्यक्रम
सफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’ कार्यक्रम काठमाडौं । सफ्टवेरिका कलेज अफआईटी एण्ड ई–कमर्सले ‘विगतलाई अंगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने नाराका साथ ‘टेड एक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेपाल इन्जिनियरिङ कलेजबाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुको विदाई
नेपाल इन्जिनियरिङ कलेजबाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुको विदाई काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पूरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह
सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह महेन्द्रनगर । कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् ।
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ ।
Weather Update