Aarthikaina
माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कोईराला नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले उनलाई थप एक कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

दुई दशक भन्दा लामो बैंकिङ अनुभव बटुलेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।    कोइराला यसअघि माछापुच्छ्रे बैंकको सीईओ हुँदा बैंकको वित्तिय सुचकांकमा उल्लेख्य सुधार भएको बैंकको दावी छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update