Aarthikaina
सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो
Manakamana Cable Car

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ ।

निलम्बन फुकुवासँगै उनलाई टि-२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update