Aarthikaina
हिमालयन बैंकको सीईओमा पुन: अशोक राणा
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुन:अशोक शमशेर राणा नियुक्त भएका छन् । गत चैत २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट राणालाई नै सीईओको जिम्मेवारी दिने निर्णय भएको थियो ।

राणा यसअघि पनि हिमालयन बैंकमा नै सीईओ थिए । उनको दोस्रो कार्यकाल यही बैशाख ९ गते (हिजो)देखि सुरु भएको बैंकले जानकारी गराएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update