Aarthikaina
इन्भेष्टमेण्ट मेगा बैंकको काठमाडौंमा दुई नयाँ शाखा विस्तार
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं.५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् । कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update