Aarthikaina
रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ आयोजना फागुन १२ मा हुँदै
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

काठमाडौं । रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ आयोजना हुने भएको छ । नेपालका लागि ‘रोयल इनफिल्ड’को आधिकारिक विक्रेता अल्फा अटोमोटिभले हालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल हुन लागेको हो । यहि कर्निभल फागुन १२ गते इजी वे ट्रायल सेन्टर शंखमुलमा हुने भएको हो । 

कम्पनीका अनुसार कार्यक्रममा टेस्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एन्ड जी एम ए प्रदर्शनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटरसाइकल परेड, फुड स्टल र म्युजिकल पर्फमेन्सलगायतका कार्यक्रमहरू हुने छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update