Aarthikaina
एसियन हाइड्रोपावरको साधारण सभा पुस २७ गते
Manakamana Cable Car

काठमाडौं । एसियन हाइड्रोपावरले पुस २७ गते साधारण सभा गर्ने भएको छ । सभा द इन्ट्रान्स क्याफे, चाकुपाट ललितपुरमा हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update