Aarthikaina
कर्पोरेट क्लबद्वारा डाबर नेपाल सम्मानित
Manakamana Cable Car

काठमाडौं । कर्पोरेट क्लब नेपालले डाबर नेपाललाई सम्मान गरेको छ । हालै काठमाडौंको होटल एभरेस्टमा आयोजित समारोहमा डाबर नेपाल ‘द एचआरएम नेपाल अवाड्र्स फर कर्पोरेट एक्सिलेन्स (एसीई) र अवाड्र्स फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३’ मा ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एमएनसी क्याटेगरी–२०२३’ पुरस्कारबाट सम्मानित भएको हो ।

अवार्ड समारोहको तेस्रो संस्करण परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा सम्पन्न भएको थियो । यस उपलब्धिले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update