Aarthikaina
होन्डाको ‘होन्डा छ साथ–साथ’  योजना सार्वजनिक
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाले आफ्ना ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । होन्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रालिका अनुसार कम्पनीले नयाँ योजनाअन्तर्गत ‘होन्डा छ साथ–साथ’ ल्याएको हो । 

यस योजनाअन्तर्गत ग्राहकले होन्डाका कुनैपनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपनमार्फत नगद सात हजार रुपैयाँसम्मको छुट पाउन सक्ने छन् । यो योजना माघ १४ देखि फागुन १४ गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update