Aarthikaina
नेपाल टेलिकमको अध्यक्षमा सुवेदी चयन
Manakamana Cable Car

काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् । गत पुस २४ गते मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको सचिव नै टेलिकमको अध्यक्ष हुने व्यवस्था बमोजिम सुवेदी टेलिकमको अध्यक्ष चयन भएका हुन् । यस अघि टेलिकमको अध्यक्षमा कृष्ण बहादुर राउत थिए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update