Aarthikaina

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

यस्तै, बोनस सेयरको कर प्रयोजनार्थ शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update