Aarthikaina
११ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

काठमाडौं । आज मंगलबार शेयर बजार नेप्से परिसूचक २० दशलमव ६२ अंकले बढेर २,०८० को विन्दुमा कायम भएको छ । १६५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७७ कम्पनीको शेयर मुल्य घटेको छ ।

हाइड्रोपावर, उत्पादनमुलक एण्ड प्रशोधन र म्युचुअल फण्ड उपसूचक घटेका छन् । सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी ८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, शप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याङगे, मुक्तिनाथ कृषि कम्पनी, त्रिशुली जलविद्युत र हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update