Aarthikaina
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । जापान पठाइदिन्छु भन्दै साढे छ लाख रुपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।
पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख ठगी गर्ने युवती पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख ठगी गर्ने युवती पक्राउ पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख रुपैयाँ ठगी गर्ने एक युवती पक्राउ परेकी छन् ।
मलेसिया पठाइदिन्छु भन्दै करिब पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ
मलेसिया पठाइदिन्छु भन्दै करिब पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भन्दै करिब पाँच लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
नक्कली कागजका आधारमा ‘भिजिट भिसा’ मा विदेश पठाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ
नक्कली कागजका आधारमा ‘भिजिट भिसा’ मा विदेश पठाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ काठमाडौं । नक्कली कागजातका आधारमा मिलेमतो गरी ‘भिजिट भिसा’ मा विदेश पठाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।
Weather Update