Aarthikaina
बिग मार्ट कार उपहार उत्सव सार्वजनिक
बिग मार्ट कार उपहार उत्सव सार्वजनिक काठमाडौं । बिग मार्टले बिग मार्ट कार उपहार उत्सव सार्वजनिक गरेको छ ।
ज्ञान ब्राण्डका विभिन्न स्वादका मसला बजारमा
ज्ञान ब्राण्डका विभिन्न स्वादका मसला बजारमा काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान मसला बजारमा ल्याएको छ ।
एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता
एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ ।
फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता
फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता काठमाडौं । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र मल्पी इन्टरनेशनल कलेज (एमआईजी)बीच सम्झौता भएको छ ।
पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल 
पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल  पोखरा । पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल हुने भएको छ ।
सूर्य नेपाल एनपीजीए म्याच प्ले सुरू
सूर्य नेपाल एनपीजीए म्याच प्ले सुरू काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो दिन डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति क्वाटरफाइनलमा प्रवेश गर्दा दोस्रो वरियताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन् ।
सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
लक्ष्मी ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन
लक्ष्मी ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ ।
रमेश कर्प र बोनजोय ट्राभलले गर्यो ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी
रमेश कर्प र बोनजोय ट्राभलले गर्यो ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी काठमाडौं । नेपालको एक अग्रणी व्यापारिक घर रमेश कर्पले येहि मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लि.सँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको गर्वको साथ जानकारी गरेको छ ।
Weather Update