Aarthikaina
कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल
कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।
टाटा समूह बन्यो आईपीएलको मुख्य प्रायोजक
टाटा समूह बन्यो आईपीएलको मुख्य प्रायोजक काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ ।
यति ब्रुअरीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
यति ब्रुअरीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्ने भएको छ ।
पठाओ सुपरफेस्टमा साढे दुई लाखबढी अर्डर डेलिभरी
पठाओ सुपरफेस्टमा साढे दुई लाखबढी अर्डर डेलिभरी काठमाडौं । पठाओ नेपालले आयोजना गरेको पठाओ सुपरफेस्ट–२०२३ मा साढे दुई लाखभन्दा बढी अर्डर डेलिभरी भएको छ ।
बिग मार्ट कार उपहार उत्सव सार्वजनिक
बिग मार्ट कार उपहार उत्सव सार्वजनिक काठमाडौं । बिग मार्टले बिग मार्ट कार उपहार उत्सव सार्वजनिक गरेको छ ।
ज्ञान ब्राण्डका विभिन्न स्वादका मसला बजारमा
ज्ञान ब्राण्डका विभिन्न स्वादका मसला बजारमा काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान मसला बजारमा ल्याएको छ ।
एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता
एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ ।
फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता
फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता काठमाडौं । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र मल्पी इन्टरनेशनल कलेज (एमआईजी)बीच सम्झौता भएको छ ।
Weather Update