Aarthikaina
संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड
संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड ललितपुर । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले हाल संकटग्रस्त देखिएका सहकारी संस्थाहरूबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् ।
समृद्धि फाइनान्स राष्ट्र बैंकको निगरानीमा
समृद्धि फाइनान्स राष्ट्र बैंकको निगरानीमा काठमाडौं । समृद्धि फाइनान्स निरन्तर ओरालो लागेपछि राष्ट्र बैंकको निगरानीमा परेको छ ।
Weather Update