Aarthikaina
युनाइटेड अजोडसहितका तीन बिमा कम्पनीलाई दुई लाख जरिवाना
युनाइटेड अजोडसहितका तीन बिमा कम्पनीलाई दुई लाख जरिवाना काठमाडौं । नेपाल बिमा प्राधिकरणले तीन बिमा कम्पनीलाई कारबाही गरेको छ ।
प्रभु बैंकका सीईओ अशोक शेरचन सम्मानित
प्रभु बैंकका सीईओ अशोक शेरचन सम्मानित काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित भएका छन् ।
सूर्यज्योति लाइफले ऐतिहासिक सफल मर्जरको एक वर्ष पुरा गर्‍यो, रू‍. ३० अर्बको बीमाकोष, रू‍. ३५ अर्ब लगानी
सूर्यज्योति लाइफले ऐतिहासिक सफल मर्जरको एक वर्ष पुरा गर्‍यो, रू‍. ३० अर्बको बीमाकोष, रू‍. ३५ अर्ब लगानी काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ ।
समृद्धि फाइनान्स राष्ट्र बैंकको निगरानीमा
समृद्धि फाइनान्स राष्ट्र बैंकको निगरानीमा काठमाडौं । समृद्धि फाइनान्स निरन्तर ओरालो लागेपछि राष्ट्र बैंकको निगरानीमा परेको छ ।
नेपाल बैर्कस संघमा पाँच सदस्य चयन
नेपाल बैर्कस संघमा पाँच सदस्य चयन काठमाडौं । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैर्कस संघको साधारण सभाले पाँच जना सदस्य चयन गरेको छ ।
अटो लोनमा चालकको रोजाई बन्दै नबिल बैंक, कसरी लिने लोन ?
अटो लोनमा चालकको रोजाई बन्दै नबिल बैंक, कसरी लिने लोन ? काठमाडौं । विद्युतीय ट्याक्सी चलाउँदै आइरहेका चालक रमेश करिब ४० लाख ऋणमा छन् तर पनि उनको मुहारमा मलिनता छैन ।
माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त
माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कोईराला नियुक्त भएका छन् ।
सफलताको नयाँ उचाईमा ग्लोबल आईएमई बैंक
सफलताको नयाँ उचाईमा ग्लोबल आईएमई बैंक काठमाडौं । ग्लोबल आईएमई बैंक सफलताको नयाँ उचाईमा पुगेको छ ।
Weather Update