Aarthikaina
सिबिफिनको अध्यक्षमा पौडेल चयन
सिबिफिनको अध्यक्षमा पौडेल चयन काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन् ।
पशुपक्षी र बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान
पशुपक्षी र बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान इलाम । इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ ।
माछापुच्छ्रे बैंकको १.१२ करोड बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
माछापुच्छ्रे बैंकको १.१२ करोड बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख बढी कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा राखिएको छ ।
११ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट
११ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट काठमाडौं । आज मंगलबार शेयर बजार नेप्से परिसूचक २० दशलमव ६२ अंकले बढेर २,०८० को विन्दुमा कायम भएको छ ।
संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड
संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड ललितपुर । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले हाल संकटग्रस्त देखिएका सहकारी संस्थाहरूबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् ।
सिबिफिनको कार्यसमितिको  रिक्त पदमा पदाधिकारी मनोनयन
सिबिफिनको कार्यसमितिको रिक्त पदमा पदाधिकारी मनोनयन काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ ।
दुई हजार २२ बिन्दुमा खुम्चियो सेयर बजार
दुई हजार २२ बिन्दुमा खुम्चियो सेयर बजार काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतबार सेयर बजार परिसूचक ओरालो लागेको छ ।
एनआईसी एशिया बैंकद्वारा कैलालीस्थित एक माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण
एनआईसी एशिया बैंकद्वारा कैलालीस्थित एक माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण काठमाडौं । एनआई सी एशिया बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण गरिदिएको छ ।
हिमालयन रिइन्स्योरेन्सको आइपीओ यही साता सूचीकृत हुने, कति पाउला ओपनिङ रेन्ज ?
हिमालयन रिइन्स्योरेन्सको आइपीओ यही साता सूचीकृत हुने, कति पाउला ओपनिङ रेन्ज ? काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ यही साताभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ ।
Weather Update