Aarthikaina
लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारणसभा, यस्ता छन् ९ एजेण्डा
लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारणसभा, यस्ता छन् ९ एजेण्डा काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा गर्ने भएको छ ।
उपकार लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न
उपकार लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
एनआईसी एसिया लघुवित्तको अध्यक्षमा पौडेल चयन
एनआईसी एसिया लघुवित्तको अध्यक्षमा पौडेल चयन काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल चयन भएका छन् ।
इन्भेस्टमेन्ट मेगा बैंकको दुई वटा नयाँ शाखा विस्तार
इन्भेस्टमेन्ट मेगा बैंकको दुई वटा नयाँ शाखा विस्तार काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नबिल स्टक डिलरको बढ्यो नाफा, रिजर्भमा छलाङ
नबिल स्टक डिलरको बढ्यो नाफा, रिजर्भमा छलाङ काठमाडौं । नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रोमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यति ब्रुअरीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
यति ब्रुअरीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्ने भएको छ ।
गरिमा विकास बैंकद्वारा सरल एसएमई कर्जा सार्वजनिक
गरिमा विकास बैंकद्वारा सरल एसएमई कर्जा सार्वजनिक काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।
गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक
गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक गरेको छ ।
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
शिवम् सिमेन्टको लाभांश पारित
शिवम् सिमेन्टको लाभांश पारित काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु
एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड(कोष प्रवद्र्धक) तथा एनआइएमबि एस क्यापिटल लि.(योजना व्यवस्थापक तथा डिपोजिटरी) रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’को सार्वजनिक निष्काशन आज(मंगलबार)बाट सुरु भएको छ ।
फरवार्ड माइक्रोफाइनान्सको ११औँ वार्षिक साधारणसभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्सको ११औँ वार्षिक साधारणसभा सम्पन्न सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
Weather Update