Aarthikaina
इन्भेस्टमेन्ट मेगा बैंकको दुई वटा नयाँ शाखा विस्तार
इन्भेस्टमेन्ट मेगा बैंकको दुई वटा नयाँ शाखा विस्तार काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
गरिमा विकास बैंकद्वारा सरल एसएमई कर्जा सार्वजनिक
गरिमा विकास बैंकद्वारा सरल एसएमई कर्जा सार्वजनिक काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।
गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक
गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक गरेको छ ।
एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु
एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड(कोष प्रवद्र्धक) तथा एनआइएमबि एस क्यापिटल लि.(योजना व्यवस्थापक तथा डिपोजिटरी) रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’को सार्वजनिक निष्काशन आज(मंगलबार)बाट सुरु भएको छ ।
Weather Update