Aarthikaina
टीभीएसको ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक
टीभीएसको ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ ।
एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एनटर्क
एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एनटर्क काठमाडौं । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ ।
ओमोडाको विद्युतीय सवारी साधनको बिक्रीमा नयाँ रेकर्ड
ओमोडाको विद्युतीय सवारी साधनको बिक्रीमा नयाँ रेकर्ड काठमाडौं । ओमोडाले सन् २०२३ मा विद्युतीय सवारी साधनको बिक्रीमा नयाँ रेकर्ड बनाएको छ ।
आइएमई इलेक्ट्रिकको डिलर्स मिट कार्यक्रम
आइएमई इलेक्ट्रिकको डिलर्स मिट कार्यक्रम काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आइएमई ग्रुपअन्तर्गतको आइएमई इलेक्ट्रिकले डिलर्स मिट कार्यक्रम गरेको छ ।
ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी
ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी काठमाडौं । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइड, चार महिनामा गुड्यो एक लाख किलोमिटर
टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइड, चार महिनामा गुड्यो एक लाख किलोमिटर काठमाडौं । नेपालको लागि टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी गराएको छ ।
निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ
निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ काठमाडौँ । जापानी सवारी निर्माता कम्पनी निसानले नेपालमा चौथो जेनेरेशनको एक्सट्रेल सार्वजनिक गरेको छ ।
भारतमा एथर ४५० एपेक्सको बुकिङ सुरु
भारतमा एथर ४५० एपेक्सको बुकिङ सुरु काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी निर्माता एथर इनर्जीले नयाँ इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्ला गरेको छ ।
जिडब्लुएमको वीन्टर अफर: दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स
जिडब्लुएमको वीन्टर अफर: दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स काठमाडौं । नेपालमा जि.डब्लु.एम.सवारी साधनहरूको आधिकारिक वितरक भिजि इम्पेक्सले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ ।
Weather Update