दक्षिण एसियाली स्केटबोर्ड आजदेखि बुटवलमा
बिहीबार, पुस ५, २०८०

भारतीय नागरिकलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ
बिहीबार, पुस ५, २०८०
काठमाडौं । नेपाल घुम्न आउने भारतीय नागरिकहरुलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

एनसेलले प्राधिकरणलाई दियो कागजातसहित जवाफ
बिहीबार, पुस ५, २०८०
काठमाडौं । एनसेलको सेयर कारोबार शंकास्पद देखिएपछि सरकार, संसद् र न्यायपालिका गरी राज्यका तीनवटै अंग सक्रिय हुँदा एनसेल आजियाटाले जवाफ पठाएको छ ।

दुबई पठाई दिन्छु भन्दै तीन लाख ठगी गर्ने दुई जना पक्राउ
बिहीबार, पुस ५, २०८०
काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
रमेश कर्प र बोनजोय ट्राभलले गर्यो ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी
बिहीबार, पुस ५, २०८०
काठमाडौं । नेपालको एक अग्रणी व्यापारिक घर रमेश कर्पले येहि मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लि.सँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको गर्वको साथ जानकारी गरेको छ ।

मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड
बिहीबार, पुस ५, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् ।
डाबर नेपालले गर्यो इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग
बिहीबार, पुस ५, २०८०
काठमाडौं । डाबर नेपालले बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम एनपिपिटिबिआइलाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसन इएचसिएफसँग अर्थपूर्ण साझेदारी बनाएको छ ।
-1703079234.jpeg)
तेक्वान्दोमा नेपाली खेलाडीलाई ४ स्वर्णसहित ११ पदक
बुधबार, पुस ४, २०८०
काठमाडौं । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन् ।

जिडब्लुएमको वीन्टर अफर: दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स
बुधबार, पुस ४, २०८०
काठमाडौं । नेपालमा जि.डब्लु.एम.सवारी साधनहरूको आधिकारिक वितरक भिजि इम्पेक्सले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ ।