Aarthikaina
‘डंकी’ हेर्ने नेपाली दर्शकलाई शाहरुख खानले भने- धन्यबाद नेपाल
‘डंकी’ हेर्ने नेपाली दर्शकलाई शाहरुख खानले भने- धन्यबाद नेपाल काठमाडौं । बलिउड सुपरस्टार शाहरूख खानले चलचित्र ‘डंकी’ हेर्ने नेपाली दर्शक प्रति आभार प्रकट गरेका छन् ।
नेपाल बैर्कस संघमा पाँच सदस्य चयन
नेपाल बैर्कस संघमा पाँच सदस्य चयन काठमाडौं । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैर्कस संघको साधारण सभाले पाँच जना सदस्य चयन गरेको छ ।
अनुदानबापत उखु कृषकलाई ८० करोड भुक्तानी
अनुदानबापत उखु कृषकलाई ८० करोड भुक्तानी काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ ।
नेपाल फर्मा एक्स्पो फागुन २५ देखि, १५० भन्दा बढी स्टलहरु रहने
नेपाल फर्मा एक्स्पो फागुन २५ देखि, १५० भन्दा बढी स्टलहरु रहने काठमाडौं । नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ ।
अटो लोनमा चालकको रोजाई बन्दै नबिल बैंक, कसरी लिने लोन ?
अटो लोनमा चालकको रोजाई बन्दै नबिल बैंक, कसरी लिने लोन ? काठमाडौं । विद्युतीय ट्याक्सी चलाउँदै आइरहेका चालक रमेश करिब ४० लाख ऋणमा छन् तर पनि उनको मुहारमा मलिनता छैन ।
युवाहरूले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री डा. प्रकाशशरण महत
युवाहरूले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री डा. प्रकाशशरण महत काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् ।
सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन कठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ ।
निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ
निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ काठमाडौँ । जापानी सवारी निर्माता कम्पनी निसानले नेपालमा चौथो जेनेरेशनको एक्सट्रेल सार्वजनिक गरेको छ ।
अब उद्योगहरुको चाबी सरकारलाई बुझाउँछौं, तर गैरकानुनी विद्युत महशुल तिर्नसक्दैनौंः ध्रुवराज थापा
अब उद्योगहरुको चाबी सरकारलाई बुझाउँछौं, तर गैरकानुनी विद्युत महशुल तिर्नसक्दैनौंः ध्रुवराज थापा काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ई. ध्रुवराज थापाले ट्रंकलाइनको विवादित विद्युत महशुल अशुल गर्ने नाममा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न सुरु गरेकोमा आपत्ति जनाउँदै आफूहरुले अब सबै उद्योगको चावी नै सरकारलाई बुझाउने बताएका छन् । 
विश्वकै नामी ब्राण्ड ‘तोशिबा’ को पतनको कथा : एक दशकमा आकाशबाट भूँइमा झर्यो कम्पनी
विश्वकै नामी ब्राण्ड ‘तोशिबा’ को पतनको कथा : एक दशकमा आकाशबाट भूँइमा झर्यो कम्पनी काठमाडौं । एक पटक, तोशिबा यति ठूलो नाम थियो कि प्रत्येक मध्यम र उच्च वर्गको घरमा एक वा अर्को इलेक्ट्रोनिक उत्पादन तोशिबाको हुन्थ्यो ।
Weather Update