Aarthikaina
घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भयाैँ: राजन अधिकारी
घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भयाैँ: राजन अधिकारी काठमाडौं । बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भएको बताएका छन् ।
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडियोसहित)
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडियोसहित) काठमाडौं । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग
होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग काठमाडौं । व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।
पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा
पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा काठमाडौं । पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ ।
प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा एसियन र श्रृजनशील सेमिफाइनलमा
प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा एसियन र श्रृजनशील सेमिफाइनलमा काठमाडौं । एसियन पब्लिक र श्रृजनशील १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चार वर्षपछि सौराहमा हात्ती महोत्सव हुँदै
चार वर्षपछि सौराहमा हात्ती महोत्सव हुँदै काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा मंगलबारदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ ।
नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ
नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने संक्रमितको नमूना संकलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ ।
गुप्तेश्वर गुफाको वार्षिक आम्दानी पाँच करोडबढी
गुप्तेश्वर गुफाको वार्षिक आम्दानी पाँच करोडबढी गण्डकी । पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ रुपैयाँ आम्दानी भएको छ ।
क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग
क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग काठमाडौं । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् ।
Weather Update