Aarthikaina
नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक
नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक काठमाडौं । रोयल दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला यु–२३ मा आइतबार फाइनलमा प्रवेश गरेको छ ।
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ? काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
ललितपुर टेबलटेनिसमा आशिष अवाले
ललितपुर टेबलटेनिसमा आशिष अवाले काठमाडौं । ललितपुर जिल्ला टेबलटेनिस संघको साधारण सभाले आशिष अवालेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सोमबार चयन गरेको छ ।
बुद्धिचाल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्छ, राखेप सदस्य सचिव –घिसिङ्ग
बुद्धिचाल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्छ, राखेप सदस्य सचिव –घिसिङ्ग काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले बुद्धिचालले विश्व खेलकुद वृत्तमै छुट्टै पहिचान बनाउन सफल भईसकेकोले नेपालमा पनि यो खेललाई व्यवसायिक रुपमा अगाडि बढाउन पर्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।
नागार्जुन नगरपालिका टिम च्याम्पियन
नागार्जुन नगरपालिका टिम च्याम्पियन काठमाडौं । नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
निर्माण व्यवसायी महासंघद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग
निर्माण व्यवसायी महासंघद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।
संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड
संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड ललितपुर । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले हाल संकटग्रस्त देखिएका सहकारी संस्थाहरूबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् ।
सिबिफिनको कार्यसमितिको  रिक्त पदमा पदाधिकारी मनोनयन
सिबिफिनको कार्यसमितिको रिक्त पदमा पदाधिकारी मनोनयन काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ ।
नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता
नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ ।
एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको आदेश
एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
दुई हजार २२ बिन्दुमा खुम्चियो सेयर बजार
दुई हजार २२ बिन्दुमा खुम्चियो सेयर बजार काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतबार सेयर बजार परिसूचक ओरालो लागेको छ ।
पोखरालाई सुविधासम्पन्न महानगर बनाउने मेयर आचार्यको दाबी
पोखरालाई सुविधासम्पन्न महानगर बनाउने मेयर आचार्यको दाबी पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई सुविधा सम्पन्न महानगर बनाउने बताएका छन् ।
Weather Update