Aarthikaina
सिबिफिनको अध्यक्षमा पौडेल चयन
सिबिफिनको अध्यक्षमा पौडेल चयन काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन् ।
फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता
फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता काठमाडौं । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र मल्पी इन्टरनेशनल कलेज (एमआईजी)बीच सम्झौता भएको छ ।
पशुपक्षी र बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान
पशुपक्षी र बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान इलाम । इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ ।
खोटाङबाट ३६ करोडबढीको सुन्तला बिक्री
खोटाङबाट ३६ करोडबढीको सुन्तला बिक्री खोटाङ । खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
माछापुच्छ्रे बैंकको १.१२ करोड बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
माछापुच्छ्रे बैंकको १.१२ करोड बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख बढी कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा राखिएको छ ।
फेवातालमा डुंगा प्रतियोगिता
फेवातालमा डुंगा प्रतियोगिता पोखरा । पोखरामा २५औँ पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ ।
सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह
सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह महेन्द्रनगर । कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् ।
बंगलादेशका प्रधानमन्त्रीसँग मुस्लिम आयोगका अध्यक्ष अन्सारीको भेट
बंगलादेशका प्रधानमन्त्रीसँग मुस्लिम आयोगका अध्यक्ष अन्सारीको भेट काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गर्नुभएको छ ।
११ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट
११ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट काठमाडौं । आज मंगलबार शेयर बजार नेप्से परिसूचक २० दशलमव ६२ अंकले बढेर २,०८० को विन्दुमा कायम भएको छ ।
Weather Update