Aarthikaina
टेलिकमको विन्टर अफर
टेलिकमको विन्टर अफर काठमाडौं । नेपाल टेलिकमले विभिन्न आकर्षक प्याकहरूसहित विन्टर अफर ल्याएको छ ।
एनसेलको दोब्बर बोनस डेटा योजना
एनसेलको दोब्बर बोनस डेटा योजना काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छन् ।
सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्षमा भरत चयन
सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्षमा भरत चयन पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत विक चयन भएका छन् ।
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ ।
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयविरूद्ध आपत्ति
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयविरूद्ध आपत्ति काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।
ज्ञान ब्राण्डका विभिन्न स्वादका मसला बजारमा
ज्ञान ब्राण्डका विभिन्न स्वादका मसला बजारमा काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान मसला बजारमा ल्याएको छ ।
हिमालय एयरलाइन्सले प्राप्त गर्यो आयोसा प्रमाणपत्र
हिमालय एयरलाइन्सले प्राप्त गर्यो आयोसा प्रमाणपत्र काठमाडौं । हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ ।
एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता
एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ ।
Weather Update