अरुण भ्याली हाइड्रोपावरको साधारणसभा
मंगलबार, माघ २, २०८०

बिग मार्ट कार उपहार उत्सव सार्वजनिक
मंगलबार, माघ २, २०८०
काठमाडौं । बिग मार्टले बिग मार्ट कार उपहार उत्सव सार्वजनिक गरेको छ ।

पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम
मंगलबार, माघ २, २०८०
काठमाडौं । पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ ।

हाइफ्युचरका नयाँ सात उत्पादनहरू बजारमा
मंगलबार, माघ २, २०८०
काठमाडौं । हाइफ्यूचरले आफ्ना नयाँ सात उत्पादनहरू बजारमा ल्याएको छ ।

एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु
मंगलबार, माघ २, २०८०
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड(कोष प्रवद्र्धक) तथा एनआइएमबि एस क्यापिटल लि.(योजना व्यवस्थापक तथा डिपोजिटरी) रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’को सार्वजनिक निष्काशन आज(मंगलबार)बाट सुरु भएको छ ।
-1705298654.jpeg)
आठौं अर्किड कपको तयारी
सोमबार, माघ १, २०८०
काठमाडौं । अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ ।

नेपाल इन्जिनियरिङ कलेजबाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुको विदाई
सोमबार, माघ १, २०८०
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पूरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
-1705295340.jpg)
फरवार्ड माइक्रोफाइनान्सको ११औँ वार्षिक साधारणसभा सम्पन्न
सोमबार, माघ १, २०८०
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उत्कृष्ट नाटक ‘पार्वती’ अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुँदै
सोमबार, माघ १, २०८०
काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ ।

टेलिकमले गुणस्तरीय सेवा दिन १९ जिल्लामा स्थापना गर्यो कार्यान्वयन इकाइ
सोमबार, माघ १, २०८०
काठमाडौं । अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले विभिन्न १९ जिल्लामा एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ ।